परिवर्तित जीवन भाग—१ ख्रीष्टलाई हाम्रा शरीरहरू अर्पण गर्दै
(English Version: “The Transformed Life – Offering Our Bodies To Christ”) यदि तपाईं आफ्नो दैनिक जीवनमा येशू ख्रीष्ट जस्तै बन्न चाहनुहुन्छ भने, म तपाईंलाई रोमी १२अध्याय मार्फत यात्रामा निम्तो दिन्छु। यो अध्याय बाइबलको सबैभन्दा महत्त्वपूर्ण अध्यायहरू मध्ये एक हो किनभने यसले ख्रीष्टले जीवनमा के परिवर्तन गर्नुपर्छ भन्ने कुरालाई सम्बोधन गर्दछ…
