३ कारणहरू किन एक मसीहीजनले निर्धक्क भई मृत्युको सामना गर्न सक्छ
(English Version: “3 Reasons Why A Christian Can Confidently Face Death”) सारा विन्चेस्टरका पतिले राइफलहरू निर्माण र बेचेर धेरै धन हासिल गरेका थिए। १९१८ मा इन्फ्लुएन्जाको कारण उनको मृत्यु भएपछि, साराले आफ्नो मृत पतिलाई सम्पर्क गर्न मरेका मानिसहरूलाई सम्पर्क गर्न संलग्न एक बोक्सी खोजिन्। यस बोक्सीका अनुसार उनको मृत पतिले…